NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

देशभर थप १२६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । गत २४ घण्टामा देशभर १२६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । ३ हजार ७९० नमुना परीक्षणमा सो संख्यामा संक्रमित फेला परेका हुन् ।

बुधबार ११९ जनामा कोरोना पुष्टि भएको थियो । त्यस्तै, बिहीबार १३७ जना कोरोना संक्रमित निको भएका छन् भने कसैकाे पनि मृत्यु भएकाे छैन्र ।  मन्त्रालयको अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या २ हजार १२९ रहेकाे छ ।

No photo description available.