NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

आज सेयर बजार बन्द

काठमाडाैं । आज (सोमबार) सेयर बजार बन्द हुने भएको छ । आज संविधान दिवसको अवसरमा सरकारले सार्वजनिक विदा दिएको कारणाले नेप्से पनि बन्द हुने भएको हो ।

अब बजार मंगलबार बिहान ११ बजे मात्र खुल्नेछ ।