आर्कषक र सुन्दर नङका लागि के गर्ने ?
काठमाडौं । महिलाहरु बढीमात्रामा नङ सुन्दर बनाउन खोज्छन् । यसको लागि उनीहरु नङ पोलिस तथा नङ आर्टमा विशेष ध्यान दिन्छन् । नङ लामोे र सुन्दर भएको हरेकलाई मन पर्छ ।
यसको लागि उनिहरु धेरै सचेत र सावधानसमेत हुन्छन् । आर्कषक नङका लागि सधै नङ सफा हुन जरुरी छ । सफा नङ भएमा यतिकै नङ सुन्दर देखिने गर्छ । यस्तै, नङमा विशेष ध्यान दिन सधै एक पटक नङमा तेल या क्रिमले मालिस गर्ने गर्नुपर्छ । यसले नङको आर्कषर्ण बढाइराख्छ । हप्ताको एक पटक मेनिकियर गर्ने गर्दा पनि नङ राम्रो हुन्छ ।
ताजा अपडेट
-
नेपाली ब्रान्डलाई प्रवर्द्धन गर्न उद्योगमन्त्री गौरीकुमारी यादवको आह्वान, नेपाल गुणस्तर चिन्ह लिन व्यवसायीलाई आग्रह
-
अन्तर्राष्ट्रिय ऋण र अनुदान लिन मन्त्रिपरिषद्को स्वीकृति अनिवार्य हुने
-
राष्ट्र बैंक ऐनमा ‘डिजिटल करेन्सी’
-
जुलाईमा भित्रिए ७१ हजार ७७५ विदेशी पर्यटक, चिनियाँ ६१ प्रतिशतले बढे
-
पेट्रोलियम इन्जिनलाई विद्युतीय सवारीमा रूपान्तरण गर्न इन्जिनियरिङ कलेजमै इभी ल्याब सञ्चालन


प्रतिक्रिया