NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

रूपन्देही ३ मा फेरि पछि परे गृहमन्त्री खाण

काठमाडौं । रूपन्देही क्षेत्र नम्बर ३ मा कांग्रेस उम्मेदवार ता गृहमन्त्री बालकृष्ण खाण पुनः पछि परेका छन् ।

उनलाई राप्रपाका दीपक बोहराले ३७१ को मतान्तरले उछिनेका छन् ।

पछिल्लो मतपरिणामअनुसार बोहराले २१ हजार ८२२ मत प्राप्त गर्दा गृहमन्त्री खाणले २१ हजार ५९१ मत प्राप्त गरेका छन् ।