NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

रामेछाप १ (१) मा माओवादीका श्रेष्ठ निर्वाचित

काठमाडौं । रामेछाप १ (१) मा तारानारायण श्रेष्ठ निर्वाचित भएका छन् । लोकतान्त्रिक–वाम गठबन्धनका उम्मेदवार श्रेष्ठ नेकपा (माओवादी केन्द्र) का नेता हुन्।

श्रेष्ठले १७ हजार १४८ मत प्राप्त गरेका थिए । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का शान्तिप्रसाद पौडेले १५ हजार एक सय ५७ मत प्राप्त गरेका थिए ।

 

ताजा अपडेट

नेपालवाच विशेष