NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

इलाम २ मा पछि परे नेम्वाङ

काठमाडौं । इलाम २ मा नेकपा एमालेका उम्मेदवार सुवाचन्द्र नेम्वाङ पछि परेका छन् । मतगणना अन्तिम चरणमा हुँद सत्ता गठबन्धनका डम्बर खड्का १६ मतले अघि छन् ।

खड्काले २८ हजार ४ सय ८६ मत ल्याएका छन् भने नेम्वाङले २८ हजार ४ सय ७० मत प्राप्त गरेका छन् ।