NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

इलाम १ : महेश बस्नेतको अग्रता कायमै, २६ सय मतले पछि परे झलनाथ

काठमाडौं । इलाम क्षेत्र न. १ मा नेकपा एमालेका महेश बस्नेतले अग्रता कायमै राखेका छन्। उनी २ हजार ६४१ मतले अग्र स्थानमा छन् ।

बस्नेतले १७ हजार ५०५ मत ल्याउँदा एकिकृत समाजवादीका नेता झलनाथ खनालको १४ हजार ८६४ मत आएको छ ।