NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

इलाम २ मा अघि लागे नेम्वाङ

काठमाडौं । इलाम क्षेत्र नं २ मा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ पुन अघि लागेका छन् । पछिल्लो मतपरीणाम अनुसार नेम्वाङ १३४ मतान्तले कांग्रेसका डम्बरबहादुर खड्का भन्दा अघि छन् ।

नेम्वाङले २९ हजार १३५ मत पाएका छन् भने उनका प्रतिस्पर्धी खड्काले २९ हजार ५ मत प्राप्त गरेका छन् ।