NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

रहेनन चीनका पूर्वराष्ट्रपति जेमिन

काठमाडौं । चीनको पूर्वराष्ट्रपति जियाङ जेमिनको निधन भएको छ ।

रक्त क्यान्सरबाट पीडित उनीको उपचारको क्रममा बुधबार दिउँसो निधन भएको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् ।

९६ वर्षिया जेमिनको सांघाइमा मृत्यु भएको हो । उनी सन् १९९३ देखि २००३ सम्म चीनको राष्ट्रपतिको भूमिकामा थिए ।