NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

बाजुरामा कांग्रेसको सुरुवाती अग्रता

बाजुरा । बाजुरामा सुरू भएको मतगणनाको प्रारम्भिक नतिजामा नेपाली कांग्रेसका उम्मेदवार बद्री पाण्डेले अग्रता लिएका छन् ।

६५० मत गणना गणना गर्दा बद्री पाण्डेले ३८१ मत पाएका छन् भने नेकपा एमालेका उम्मेदवार कर्ण थापाले २४७ मत पाएका छन् ।