NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

मधेश प्रदेश मिडिया काउन्सिल अध्यक्ष मृत भेटिए

मधेश प्रदेश मिडिया काउन्सिलका अध्यक्ष शिवहरि भट्टराई मृत भेटिएका छन् ।

भट्टराई सर्लाहीको लालबन्दी १३ पत्थरकोटास्थित होलिडे रिसोर्टमा शनिबार मृत भेटिएका हुन् ।

आज हुने भनिएको नेपाल सर्लाही शाखाको साधारण सभामा भाग लिन सर्लाही पुगेका भट्टराईलाई विहान साधारण सभा सुरु हुँदा पनि नआएपछि खोज्दा मृत भेटिएका हुन ।