गुजरात–हिमाचल चुनाव : मतगणना सुरु, जोगाउला भाजपाले विरासत ?
काठमाडौं । भारतको गुजरात र हिमाचल प्रदेश विधानसभा चुनावको मतगणना सुरु भएको छ। कुल १८२ सिटका लागि डिसेम्बर १ र ५ मा मा सम्पन्न निर्वाचनको मतगणना बिहीबार बिहानबाट सुरु भएको हो ।
भारतीय सञ्चारमाध्यमका अनुसार, गणनाको अन्तिम परिणाम आजै आउने सम्भावना छ ।
यो प्रदेशमा सरकार बनाउन कुनै पनि दलले कम्तीमा ९२ सिट जित्नुपर्ने हुन्छ । भारतीय जनता पार्टी गुजरातमा विगत २७ वर्षदेखि सत्तामा छ । एक्जिट पोललाई विश्वास गर्ने हो भने फेरि एक पटक त्यहाँ भाजपाको सरकार बन्ने सम्भावना छ ।
टिभी च्यानलहरूमा प्रसारित अधिकांश एक्जिट पोलका अनुसार बीजेपीले सजिलै बहुमत प्राप्त गरिरहेको छ र ११७ देखि १५१ सिट जित्न सक्छ।
ताजा अपडेट
-
व्यवसायी सुमार्गीको राहदानी रोक्का, सम्पत्ति शुद्धिकरण विभागको अनुसन्धान सुरु
-
असार तेस्रो सातादेखि बर्दियाका सुकुम्बासीलाई ४ आनाका दरले जग्गा वितरण गरिने, देशभर लगत संकलन जारी
-
३ हजार ६०० रुपैयाँले घट्यो सुनको मूल्य
-
रास्वपामा ९९ केन्द्रीय सदस्यका लागि चार सय बढीको उम्मेदवारी
-
गैर हाजिर भएका १२ प्रहरीलाई ७ दिनभित्र हाजिर हुन निर्देशन


प्रतिक्रिया