NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

बलात्कार आरोपमा १ जना पक्राउ

काठमाडाैं । १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मुसिकोट नगरपालिका १ बस्ने २१ वर्षीय दिपेन्द्र विक रहेका छन् ।

वि.कले शुक्रबार किशोरीलाई बलात्कार गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय गुल्मीमा उजुरी परेको थियो ।

शनिवार दिउँसाे पक्राउ परेका वि.क माथी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।