NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

‘चि मुसी चि’ को टिजर सार्वजनिक

काठमाडौं । मर्ण जेम्स र यश सैनी निर्देशित हरर थ्रिलर चलचित्र ‘चि मुसी चि’ : इभन डेड डिजायर बिलङ्गि ग’को टिजर सार्वजनिक भएको छ । टिजरमा थ्रिल, सस्पेन्स र हररको समिश्रण देखाइएको छ ।

पुस २२ बाट प्रदर्शनमा आउने चलचित्र अरुण चक्रवर्तीको प्रस्तुतिमा तयार गरिएकाे हाे । एमी स्टुडियो प्रोडक्सनको ब्यानरमा बनेको चलचित्रमा मूख्य भूमिका प्रियंका कार्की र आयुष्मान देशराज जोशीको रहेको छ भने ऋचा शर्मा, बेनिशा हमाल, आयुष्मान देशराज जोशी, राजन खतिवडा, रविन्द्र झा, गौरव बिष्टकोसमेत अभिनय देख्न सकिन्छ ।

चलचित्रकाे टिजर ओ एस आर डिजिटलबाट मंगलबार सार्वजनिक गरिएको हो