NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

शोभराजलाई आजै फ्रान्स डिपोर्ट गरिने

काठमाडाैं । हत्या अभियोगमा कैद भुक्तान गरि  रिहा भएका फ्रान्सेली नागरिक चार्ल्स शोभराजलाई आजै फ्रान्स डिपोर्ट गरिने भएको छ ।

आज साँझ ६ बजे कतार एयरवेजको विमानबाट दोहा हुँदै शोभराज पेरिस जानेछन् ।

सर्वोच्च अदालतबाट आजै रिहा भएका शोभराज अहिले अध्यागमन विभागमा छन् ।