NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

कर्णालीमा नेपाली काँग्रेस संसदीय दलको नेतामा शाही सर्वसम्मत

कर्णाली । कर्णालीमा नेपाली काँग्रेस संसदीय दलको नेतामा मुख्यमन्त्री जीवनबहादुर शाही सर्व सम्मत चयन भएका छन् ।

उनको विरुद्धमा दल नेतामा दाबी गरिरहेका राजीवविक्रम शाह पछि हटेपछि शाही सर्वसम्मत भएका छन् ।

शाह जीवनबहादुर शाहीको प्रस्तावक भनेका छन भने जानकी सिंह समर्थक रहेका छन् ।

ताजा अपडेट

नेपालवाच विशेष