NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

सरकारको कानुनी सल्लाहकारमा डा. दिनमणी पोखरेल

काठमाडाैं । राष्ट्रपतिकाे कार्यालयले नेपाल सरकारको कानुनी सल्लाहकारमा महान्यायाधिवक्ता डा.दिनमणी पोखरलेललाई नियुक्त गरेको छ ।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार पोखरेललाई नियुक्त गरेकी हुन ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सिफारिसमा राष्ट्रपति कार्यालयले प्युठानका पोखरेललाई संविधानको धारा १५७ को उपधारा २ बमोजिम राष्ट्रपति नियुक्त गरेको हो ।