प्रधानमन्त्री दाहालद्वारा नयाँ वर्षको शुभकामना
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इस्वी संवत् २०२३ का अवसरमा नेपाल तथा विश्वभर रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गरेका छन् ।
सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै उनले इस्वी संवत् २०२३ ले सबैमा सुख, शान्ति र समृद्धि ल्याओस् भनी कामना गरेका हुन् । प्रधानमन्त्री दाहालले नेपाल र नेपालीको उन्नति र बृहत्तर समृद्धिका लागि सामूहिक कार्य गर्ने सङ्कल्पको आह्वान गरेका छन् ।
ग्रेगोरियन पात्रोअनुसार आजदेखि इस्वी संवत् २०२३ सुरु भएको छ । जिजस क्राइस्टलाई फाँसी दिएपछि ईस्वी संवत् सुरुआत भएको भन्ने भनाइ छ ।
ताजा अपडेट
-
परराष्ट्रले सुरु गर्यो ‘मोफा नलेज फोरम’
-
पत्रकारको आवरणमा लागूऔषध कारोबार, खैरो हेरोइनसहित तीनजना पक्राउ
-
नेपाल टेलिभिजन अनियमितता प्रकरणको छानबिन प्रतिवेदन पेस
-
फिर्केखोलाका अनाधिकृत संरचना भदौ १५ भित्र हटाउन निर्देशन
-
तीन अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्थालाई स्पष्टीकरण सोध्न समितिको निर्देशन


प्रतिक्रिया