अफगानिस्तानको राजधानीमा शक्तिशाली विष्फोट
काबुल । अफगानिस्तानको राजधानी काबुलमा आइतबार भएको बम विष्फोटमा परी केही हताहत भएको आन्तरिक मन्त्रालयका प्रवक्ता अब्दुल नाफी टकारले जानकारी दिएका छन् ।
‘आज बिहान सैनिक एयरपोर्टको गेट बाहिर विस्फोट भएको थियो र दुर्भाग्यवश हाम्रा केही नागरिकको मृत्यु र घाइते भएका छन्,’ प्रवक्ताले आइतवार सिन्ह्वा समाचार समितिलाई जानकारी दिएका हुन् ।
थप विवरण नदिई घटनाको अनुसन्धान शुरु भएको उनले बताएका छन् । हालसम्म विष्फोटनको जिम्मेवारी कुनै समूह वा व्यक्तिले लिएको छैन ।
ताजा अपडेट
-
परराष्ट्रले सुरु गर्यो ‘मोफा नलेज फोरम’
-
पत्रकारको आवरणमा लागूऔषध कारोबार, खैरो हेरोइनसहित तीनजना पक्राउ
-
नेपाल टेलिभिजन अनियमितता प्रकरणको छानबिन प्रतिवेदन पेस
-
फिर्केखोलाका अनाधिकृत संरचना भदौ १५ भित्र हटाउन निर्देशन
-
तीन अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्थालाई स्पष्टीकरण सोध्न समितिको निर्देशन


प्रतिक्रिया