आजदेखि हलमा प्रियंकाको ‘चि मुसी चि’
काठमाडौं । आजदेखि चलचत्रि ‘चि मुसी चिः इभन डेड डिजायर बिलोङ्गिङ’ प्रदर्शनमा आएको छ ।
मर्ण जेम्स र यश साइनीको निर्देशनमा तयार चलचित्र हरर चलचित्र हाे । चलचित्रकाे छायांकन सुशन प्रजापतिले गरेका हुन्।
प्रियंकाकार्की, ऋचा शर्मा, आयुषमान देशराज जोशी, बेनिसा हमाल, रवीन्द्र झालगायतकाे अभिनय रहेको चलचित्रमा निर्देशकद्वयकै लेखन रहेको छ ।
हरर जनराको चलिचत्रले नेपाली बजारमा पाइरहेको दर्शक बढाउने विश्वास निर्माण टिममा छ ।
ताजा अपडेट
-
मर्दी हिमाल पदयात्रामा गएका तीन युवक सम्पर्कविहीन
-
निर्मल पुर्जासहित तीन आरोहीको शव आधार शिविर ल्याइयो
-
रास्वपाको ‘हामी सुन्छौँ’ अभियान सुरु हुँदै, दैनिक एक सांसद घन्टीघरमा अनिवार्य उपस्थित हुने
-
नेतान्याहुद्वारा ट्रम्पको गाजा योजना अस्वीकार
-
ग्यास वितरणका समस्या समाधान गर्न द्रुत प्रतिकार्य टोली गठन


प्रतिक्रिया