सत्तागठबन्धबाट उपसभामुखमा रास्वपाकी इन्दिराले उम्मेदवारी दिने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभाको उपसभामुख पदमा सांसद इन्दिरा राना मगरलाई उठाएको छ ।
उपसभामुख उम्मेदवार हुन लागेकी इन्दिरा झापाकी हुन्। सभामुखमा नेकपा एमालेका देवराज घिमिरे बिहीबार १६७ मत ल्याएर निर्वाचित भइसकेका छन् । सत्ता साझेदार दलभित्र उपसभामुख रास्वपाले लिने सहमति भएको थियो।
यसअघि सोविता गौतम उपसभामुखमा उठाउने चर्चा चलेको थियो । उपसभामुखका लागि शनिबार निर्वाचन हुदै छ ।
ताजा अपडेट
-
भूमिहीनका नाममा झुटा विवरण पेश गरी जग्गा लिन खोज्नेलाई कानुनी कारबाही हुने
-
नेप्से २१ अंकले घट्यो
-
खाना पकाउने ग्याँसको आपूर्ति र वितरण व्यवस्थापनमा सहजीकरण गर्दै महानगर प्रहरी बल
-
ट्रम्पको नयाँ आयात शुल्कविरुद्ध अमेरिकाका २५ राज्य अदालत पुगे
-
निर्माण क्षेत्र बदल्ने अबको रोडम्याप


प्रतिक्रिया