बाजुरामा भूकम्प जाँदा एकजनाको मृत्यु
काठमाडाैं । बाजुराको हिमाली गाउपालिका बिच्छ्या केन्द्र बिन्दु बनाइ गएको ५.९ रेक्टरको भूकुम्पमा परी एकजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा गौमुल गाउपालिका वडा न २ निवासी जमुना रोकाया रहेका छन् । उनको पहिरोमा परि घटनास्थलमै मृत्यु भएको छ ।
आज दिउँसो अपराह्न २;४३ बजे भुकम्प गएको हो । भूकम्पको कारण बाजुरमामा दर्जनौ घर पुर्ण रुपमा भत्किएको छन भने १०० घर बस्न लायक नहुने गरि चर्किएका छन् ।
क्षतिको विस्तृत विवरण आउन बाँकी नै छ । त्यहाँ नेटवर्क अवरूद्ध भएको कारण क्षतिको विवरण लिन समस्या भइरहेको जनाइएको छ ।
ताजा अपडेट
-
खुकुरी देखाएर युवतीमाथि कुटपिट गरेको भिडियो पोस्ट गर्ने दाङका एक युवक लागुऔषधसहित पक्राउ
-
सुनचाँदीको मूल्यमा सामान्य गिरावट
-
अध्ययन बिदा बसेका शिक्षक तथा कर्मचारीलाई १५ दिनभित्र सम्पर्कमा आउन त्रिविको निर्देशन
-
मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको सहज जित
-
नागढुंगा सुरुङमार्गमा साउनदेखि सञ्चालनको तयारी


प्रतिक्रिया