हारको सम्मुखमा पुगेर जोगियो बार्यन
काठमाडौं । बायर्न म्युनिख र एफसी कोल्नबीचको खेल बराबरीमा रोकिएको छ ।
जर्मन बुन्डेसलिगा फुटबलअन्तर्गत गएराति सम्पन्न खेलमा दुवै टिमले १–१ गोलको बराबरी खेलेका हुन् ।
एल्य्स स्खिरीले चौथो मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । तर ९० औं मिनेटमा जोसुवा किमिचले निर्णायक गोल गर्दै बायर्नलाई हारबाट जोगाए ।
योसँगै बायर्न १७ खेलमा ३६ अंक जोडेर शीर्ष स्थानमा यथावत् रहन सफल भएको छ भने कोल्न २१ अंक जोडेर दशौँ स्थानमा छ ।
ताजा अपडेट
-
खुकुरी देखाएर युवतीमाथि कुटपिट गरेको भिडियो पोस्ट गर्ने दाङका एक युवक लागुऔषधसहित पक्राउ
-
सुनचाँदीको मूल्यमा सामान्य गिरावट
-
अध्ययन बिदा बसेका शिक्षक तथा कर्मचारीलाई १५ दिनभित्र सम्पर्कमा आउन त्रिविको निर्देशन
-
मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको सहज जित
-
नागढुंगा सुरुङमार्गमा साउनदेखि सञ्चालनको तयारी


प्रतिक्रिया