NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

सालेर्निटानामाथि युभेन्ट्सको सहज जित

काठमाडौं । इटालियन सिरी एमा युभेन्ट्सले सालेर्निटानालाई सहज ढंगले पाखा लगाएको छ । गएराति सम्पन्न खेलमा युभेन्ट्सले सालेर्निटानालाई ३–० गोलान्तरमा परास्त गरेको हो ।

युभेन्ट्सको यो जितमा डुसान भाल्होभिचले दुई र फिलिप कोस्टिकले एक गोल गरे ।

योसँगै युभेन्ट्स २१ खेलमा २६ अंक जोडेर दशौं स्थानमा छ ।

ताजा अपडेट

नेपालवाच विशेष