NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते
एजुकेसन डायलग

शिक्षा बहस : नेपाली बजारले किन पाइरहेको छैन चाहेजस्तो जनशक्ति ?

काठमाडौं । देशका शैक्षिक संस्थाबाट बर्सेनि हजारौं दिक्षित हुने गरेका छन् । तर यस्ता जनशक्ति बजारको रोजाइमा पर्न नसक्दा ‘शैक्षिक बेरोजगार’ को संख्या बढिरहेको छ ।

शैक्षिक संस्थाबाट विभिन्न तहको प्रमणपत्र हासिल गरेका विद्यार्थी बेरोजगार बनिरहँदा उता बजार भने दक्ष जनशक्तिको अभाव झेलिरहेको छ ।

नेपालवाच डटकम र किङ्स कलेजको संयुक्त प्रस्तुति एजुकेसन डायलगको आजको श्रृंखलामा शैक्षिक संस्थाबाट उत्पादन भएका जनशक्ति र बजारबीच देखिएको यही खाडलबारे प्रस्तोता नरोत्तम अर्यालले एफ वान सफ्ट इन्टरनेशनल प्रालिका प्रमुख कार्यकारी निर्देशक सुवास शर्मासँग मन्थन गरेका छन् ।

सुनौं दुईबीचको संवाद :