NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

सलोन दम्पती शोकमा

काठमाडौं । नायक सलोन बस्नेत र करिश्मा केसीलाई पारिवारिक शोक परेको छ ।

केसीका भाइ तथा सलोनका सालो किरण बस्नेतको हिजो सवारी दुर्घटनामा परी अल्पायुमै मुत्यु भएको हो ।

२१ वर्षिय केसीको मृत्यु भएकोबारे सलोनका काका जय किसन बस्नेतले समाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिएका हुन् ।

एक स्टाटस जारी गर्दै उनले कमसल सडक र जथाभावी पर्क गरिने ट्रक तथा बस चालकमाथि आक्रोश पोखेका छन् ।

सलोन र केरिश्मा केही समयअघिमात्रै वैवाहिक जीवनमा बाँधिएका थिए ।