दुई दिन नेप्सेको वेबसाइट नचल्ने

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को वेबसाइट २ दिन नचल्ने भएको छ ।
नेप्सेको वेबसाइट आज शुक्रबार र भोलि शनिबार दुई दिन नचल्ने भएको हो । नेप्सेको तथ्यांक माइग्रेट गर्नु पर्न भएको हुँदा २ दिन वेवसाइट नचल्ने कम्पनीले जानकारी गराएको छ ।
कम्पनीका अनुसार वेबसाइट आइतबारदेखि भने पूर्ण रुपमा सञ्चालन हुने छ ।
प्रतिक्रिया