NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

बेतिनीमा टाटा सुमो दुर्घटना, ३ जनाको घटनास्थलमै मृत्यु

काठमाडाैं । नुवाकोटस्थित दुप्त्चेस्वोर-४ बेतिनीमा टाटा सुमो दुर्घटना हुँदा घटनास्थलमै तीन जनाको ज्यान गएको छ ।

काठमाडाैंबाट जाँदै गरेको गाडी उक्त स्थानमा दुर्घटना भएको हो । उक्त स्थानमा उद्धारकार्य जारी रहेको जनाएको छ ।