NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

कोरोना संक्रमणबाट थप एकको मृत्यु

काठमाडौं । सोमबार कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै, कोरोनाको सक्रिय संक्रमितको संख्या ३७९ जना पुगेको मन्त्रालयको जारी विवरणमा उल्लेख छ । आज ६० जना कोरोना संक्रमित निको भएका छन् ।

May be an image of map