NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

नेपालको आर्थिक वृद्धिदर २.१६ प्रतिशतमा सिमित हुने

काठमाडाैं । चालु आर्थिक वर्ष २०८९/८० मा नेपालको आर्थिक वृद्धि २.१६ प्रतिशतमा सिमित हुने तथ्याङ्क कार्यालयले प्रक्षेपण गरेको छ ।

सरकारले चालु आवको बजेट सार्वजनिक गर्दा नेपालको आर्थिक वृद्धि ८ प्रतिशतले वृद्दि हुने अनुमान गरेको थियो ।

तथ्याङ्क कार्यालयले चालु आवमा नेपालको आर्थिक वृद्धिदर उपभोक्ता मूल्यमा १.८६ प्रतिशत र आधारभुत मूल्य २.१६ हुने प्रारम्भिक अनुमान रहेको छ ।

प्रक्षेपणअनुसार चालु आवमा नेपालको अर्थतन्त्रको आकार ५३ खर्ब ८१ अर्ब पुग्ने छ ।