NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

नीति तथा कार्यक्रम पारित

काठमाडौं । सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित भएको छ । राष्ट्रिय सभाबाट आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित भएको हो ।

जेठ ५ गते राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।