NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २४ गते

अब सबै संकायकाले अध्यापन अनुमतिपत्रको परीक्षा दिन पाउने

काठमाडौं । अब सबै संकायका विद्यार्थीले अध्यापन अनुमतिपत्रको परीक्षामा सहभागी हुन पाउने भएका छन् ।

यसअघि शिक्षा संकाय अध्ययन गरेकाले मात्र यस्तो अनुमति लिन सक्थे ।

आर्थिक वर्ष ८०–८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले अब अन्य संकायका विद्यार्थीले पनि अध्यापन अनुमति लिन सक्ने व्यवस्था गरिएको बताए ।