NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

ब्यूँतियो सांसद विकास कोष, थपियो ८ अर्ब बढी राज्यलाई भार

काठमाडौं । सरकारले अघिल्लो वर्ष खारेज भएको सांसद विकास कोष व्यूँताएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/०८१ को बजेट प्रस्तुत गर्दै सांसद विकास कोष व्यूँताएको बताए । यसका लागि ८ अर्ब २५ करोड विनियोजन गरिएको उनले जानकारी दिए ।

सांसदहरूले आफूखुशी बनाइने आयोजनाहरू प्रभावकारी नभएको भन्दै व्यापक विरोध भएपछि तत्कालीन अर्थमन्त्री अर्थमन्त्री विष्णु पौडेलले २०७८/०७९ को बजेटमार्फत कार्यक्रम खारेज गरेका थिए । पौडेलको निर्णयलाई गतवर्ष जनार्दन शर्माले पनि निरन्तरता दिएका थिए ।

ताजा अपडेट

नेपालवाच विशेष