NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २४ गते

सञ्चार माध्यमलाई दिइँदै आएको लोककल्याणकारी विज्ञापनलाई निरन्तरता

काठमाडौं । सरकारले सञ्चारमाध्यमलाई उपलब्ध गराउँदै आएको लोककल्याणकारी विज्ञापनलाई आगामी आर्थिक वर्षमा पनि निरन्तरता दिने भएको छ ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले सञ्चारमाध्यमलाई दिइँदै आएको लोक कल्याणकारी विज्ञापनलाई आगामी आर्थिक वर्षमा पनि निरन्तरता दिइने जानकारी दिइने ।

सरकारले प्रेस काउन्सिल नेपालले गरेको वर्गीकरणका आधारमा छापा माध्यमलाई लोक कल्याणकारी विज्ञापन उपलब्ध गराउँदै आएको छ ।