NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

आइएमई पे को अफर : १४ रुपैयाँमा आइफोन १४ जित्ने मौका

काठमाडौं । ‘आइएमई पे’ ले नयाँ अफर सार्वजनिक गरेको छ । आइएमई पेले १४ रूपैयाँमा आइफोन १४ जित्न सक्ने अफर सार्वजनिक गरेको हो ।

आइएमई पे अनुसार यो अफर जेठ १८ (आज) देखी असार ३० सम्मको लागि लागू हुने छ । ग्राहकले आइएमई पे एपमा गएर जतिपटक पनि यो गेम खेल्न सक्नेछन् ।

भाग्यमानी एक जना ग्राहकले आइफोन १४ जित्न सक्नेछन् भने बाँकीको पैसा एकसाताभित्र फिर्ता हुने कम्पनीले जनाएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष