NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

नागरिकता विधेयकको विरूद्धमा संसदमा प्रतिपक्षी दलको विरोध

काठमाडौं । नागरिकता विधेयक प्रमाणीकरणको विरोधमा संसदमा प्रतिपक्ष दलहरूले संसद अवरूद्ध गरेका छन् । प्रतिपक्षी दल नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपाले विरोध जनाउँदा संसद चल्न पाएको छैन ।

विधेयक प्रमाणीकरणको विरूद्धमा उनीहरूले आसन ग्रहण गर्न मानिरहेका छैनन् ।

विधि र प्रक्रिया मिचेर नागरिकता विधेयक प्रमाणीकरण भएको प्रतिपक्षी दलहरूको आरोप छ ।