उर्लाबारीमा एमालेका खरेल अगाडि
काठमाडौं । मोरङको उर्लाबारी नगरपालिकाको मेयरमा नेकपा (एमाले)का उम्मेदवार गंगाप्रसाद खरेलले अग्रता लिइरहेका छन् ।
खरेलले नेपाली कांग्रेसका खड्गबहादुर फागो पछि पारेका हुन् ।
खरेल फागोभन्दा ७७७ मतले अघि छन् । फागो निवर्तमान मेयर हुन् ।
ताजा अपडेट
-
बागमती प्रदेश सरकारबाट बाहिरियो एमाले
-
बीपी स्मृति दिवसमा कांग्रेसद्वारा ‘ग्रिन रन’ आयोजना
-
पछिल्लो २४ घण्टामा ६६ वटा विपद्मा घटना, २ जनाको मृत्यु, १२ जना घाइते
-
बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग


प्रतिक्रिया