नेपाल टिमोर लिस्टे यु–२३ सँगको हारबाट जोगियो
काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोली टिमोर लिस्टेको यू–२३ टोलीसँगको हारबाट जोगिएको छ ।
दोहाको ग्राण्ड हमाद स्टेडियममा गएराति भएको मैत्रीपूर्ण खेलमा नेपाल र टिमोर लिस्टेले २–२ गोलको बराबरी खेलेका हुन् ।
पहिलो हाफमा नेपाल दुई गोलले पछि परेको थियो । तर, नेपालले नेपालले दोस्रो हाफमा खेलमा फर्कँदै पराजित हुनबाट जोगिएको हो ।
एएफसी एसियन कप छनोटअघि दोहामा दुई मैत्रीपूर्ण खेल खेल्ने तालिका अनुसार नेपालले पहिलो खेल टिमोर लिस्टको यु–२३ टोलीसँग खेलको हो ।
अब नेपालले जेठ २० मा ओमानसँग दोस्रो मैत्रीपूर्ण खेल खेल्नेछ ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया