हराएको जहाज भेटियो
काठमाडौं । आज बिहान पोखराबाट जोमसोमका लागि उडेर सम्पर्कविहीन भएको तारा एयरलाइन्सको जहाज भेटिएको छ ।
तारा एयरको विमान मुस्ताङको मानापाथी हिमालको फेदीमा रहेको भेटिएको नेपाली सेनाले जनाएको छ । सो हिमालको फेदीमा विमान दुर्घटना भइरहेको स्थानीयले देखेको सेनाले पुष्टि गरेको छ ।
तारा एयरको ९ एएनएइटी कल साइनके ट्विनअटर जहाज बिहान ९ बजेर ५५ मिनेटमा पोखराबाट उडेको थियो ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया