घर–जग्गा कारोबार गर्न अब अनुमति लिनुपर्ने
काठमाडौं । अब घर–जग्गाको कारोबार गर्नका लागि सो संस्था र व्यक्तिले सरकारको अनुमति लिनुपर्ने भएको छ ।
आर्थिक वर्ष २०७९-८० को बजेट भाषण गर्दै अर्थमन्त्री जनार्दन शर्माले यस्तो बताएका हुन् ।
सो प्रावधानविपरीत अब अनुमति नलिएका व्यक्ति वा संस्थाले घरजग्गाको कारोबार गर्न पाउने छैनन् ।
यसका लागि सरकारले एकीकृत घरजग्गा मूल्यांकन प्रणाली विकास गर्ने जनाएको छ ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया