चितवनलाई केन्द्रमा राखेर ३ द्रुतमार्ग निर्माण गरिने
काठमाडौं । सरकारले चितवनलाई केन्द्रमा राखेर ३ वटा द्रुतमार्ग निर्माण गर्ने योजना बनाएको छ ।
आर्थिक वर्ष २०७९–८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले यस्तो जानकारी दिएका हुन् ।
देशमा विभिन्न स्थानमा रेलवे र मेट्रो रेलका लागि ६ अर्ब विनियोजन गरिएको छ ।
यस्तै, निवेदन दिएको १ महिनाभित्र लाइसन्स परीक्षा सञ्चालन गरिने व्यवस्था गरिने बताइएको छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया