‘कबड्डी –४’को प्रदर्शन रोक्न माग गर्दै विकास बोर्डमा उजुरी
काठमाडौं । ‘कबड्डी –४’को प्रदर्शन रोक्न माग गर्दै चलचित्र विकास बोर्डमा उजुरी परेको छ ।
अभिनेत्री मिरुना मगरले माफी माग्नुपर्ने माग गर्दै आन्दोलनमा उत्रिएको समूहले ‘कबड्डी –४’ को प्रदर्शन रोक्न माग गर्दै चलचित्र विकास बोर्डमा उजुरी दिएको बोर्डका अध्यक्ष दयाराम दाहालले बताए ।
अभिनेत्री मिरुनालाई खराब नियतले छोएको आरोपमा पक्राउ परेका फुर्पा तामाङ जिल्ला प्रशासन कार्यालय काठमाडौंको आदेशपछि धरौटीमा छुटिसकेका छन् । तर, यो प्रकरण अझै सकिएको छैन ।
तामाङमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
ताजा अपडेट
-
संसदमा रवि लामिछानेको टेलिभिजन प्रस्तोताको शैली, गगनदेखि चित्रबहादुरसम्मलाई संगिन आरोप
-
श्रीलंकामा आर्थिक संकटका कारण रोकिएको विद्यार्थीको स्वास्थ्य बिमा कार्यक्रम पुनः सञ्चालन
-
‘केटी काण्ड’ले प्रहरी जवानको हत्या
-
मेची भन्सारबाट एघार अर्ब भन्दा बढी राजस्व संकलन
-
मौद्रिक नीतिको प्रभावले सेयर बजारमा हरियाली
प्रतिक्रिया