NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

प्रचण्डलाई चौथाइवालेको स्वागत (फोटो फिचर)

काठमाडौं । भारत भ्रमणमा गएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालेले स्वागत गरेका छन् ।

प्रचण्डलाई दिल्लीस्थित इन्दिरागान्धी अन्तर्रास्ट्रिय विमानस्थलमा स्वागत गर्न चौथाइवालेसहित भारतस्थित नेपाली राजदूत शंकर शर्मालगायत गएका थिए ।

तीनदिने भ्रमणका लागि प्रचण्ड आजैमात्र भारत गएका हुन् ।

प्रधानमन्त्रीपत्नी र मेरो भ्रमणको उद्देश्य फरक हो : प्रचण्ड