NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

अल्फाबिटाको संरचनामा बालेनले चलाए डोजर

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख (मेयर) बालेन शाहले बानेश्वरस्थित अल्फाबिटाको अनधिकृत भनिएको संरचनामा डोजर चलाउन लगाएका छन् ।

मापदण्डविपरीत अन्डरग्राउन्डको दुरुपयोग गरिएको भन्दै महानगरले डोजर चलाइएको हो ।

आज बिहानमात्रै मेयर शाह र अल्फाबिटाका सञ्चालक द्विराज शर्मा सिवाकोटीबीच विवाद भएको थियो ।

अल्फाबिटाका सञ्चालकले नक्सा पास गरेर संरचना बनाएको दाबी गरेपछि मेयर शाह झोक्किएका थिए ।

यही हो अल्फाबिटाको विवादित संरचनाको नक्सा