NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

अभिनेत्री नीताले दिइन् ब्याचलर पार्टी (फाेटाेसहित)

काठमाडौं । अभिनेत्री नीता ढुंगानाले ब्याचलर पार्टी दिएकी छन् । उनले उक्त पार्टी होटल याक एण्ड यतिमा दिएकी हुन् । उनले पार्टीको तस्बिरहरु सामाजिक सञ्जालमा सार्वजनिक गर्दै आफ्नो एक्लो जीवन सकिएको बताएकी छन् ।

साथै उनले हरीहरसँगैको फोटो सेयर गर्दै दर्शकको आशिर्वाद र मायाको अपेक्षा गरेको समेत बताएकी छन् । अभिनेत्री ढुंगना र ज्योतिष एवं अभिनेता हरिहर अधिकारीको विवाह असार २४ गते सोही होटलमा हुँदैछ ।

तस्बिर स्राेत : नीताकाे फेसबुक

नीता र हरिहरकाे बिहे अर्काे वर्ष

असार २४ मा हरिहर र नीताले लगनगाँठो कस्ने